बाढीपीडितहरु

दशैँ कसरी मनाउने भन्नेमा चिन्तामा मोरङको मिक्लाजुङ–६ स्थित नुनसरी बक्राहा खोलाबाट घरबारबिहीन भई नजिकैको मिक्लुङ सामुदायिक वनमा बस्दै आएका बाढीपीडितहरु । तस्वीर : सुमन घिमिरे, उर्लावारी, मोरङ, रासस